KhabarUjyalo

अत्तरियामा पसल नजिकैको बिजुलीको पोलमा आगलागी

४ आश्विन २०७८, सोमबार
अत्तरियामा पसल नजिकैको बिजुलीको पोलमा आगलागी

अत्तरिया : कैलालीको अत्तरियाको पसल नजिकैको बिजुलीको पोलमा आगलागी भएको छ । सोमबार विजुलीको पोलमा आगो लागेपछि गोदावरी नगरपालिकाको दमकलले आगो नियन्त्रण गरेको हो ।

आगलागी भएको बिजुलिको पोल नजिकै पसलमा आगलागीबाट जोगिएको छ । विजुली तार अव्यवस्थित रुपमा विस्तार गरिएकोले पोलमा आगलागी भएको स्थानीय बताए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo