११ आश्विन २०७८, सोमबार

बैतडीमा पुल भत्किँदा २ बालक घाइते

३० भाद्र २०७८, बुधबार
बैतडीमा पुल भत्किँदा २ बालक घाइते

बैतडी: बैतडीमा पुल भत्किँदा २ बालक घाइते भएका छन्। जिल्लाको पाटन नगरपालिका–८ मा खोला तर्दै पुल भत्किँएपछि २ बालक घाइते भएका हुन्। घाइते हुनेमा महेश्वर आधारभुत विद्यालयको कक्षा ८ मा अध्ययनरत १३ वर्षीय असोक पन्त र कक्षा ५ मा अध्ययनरत ११ वर्षीय दिनेश ऐर रहेका छन्।

कुक्कौ खोलामा हालेको पुल भत्किँएपछि उनीहरु घाइते भएका विद्यालयका प्रधानाध्यापक जय सिंह भाटले जानकारी दिएका छन्। घाइते दिनेशको हातमा चोट लागेको र अशोकको टाउकोमा चोट लागेको प्रधानाध्यापक भाटले बताए।

उनीहरुको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
26 Shares
Tweet
Share26
Share
Pin