११ आश्विन २०७८, सोमबार

डोटेली कविता : थाेक्काइ त सरम मान !

२८ भाद्र २०७८, सोमबार
डोटेली कविता : थाेक्काइ त सरम मान !

न इज्जत काेटकाे रयाे, नै पेटिकाेटकाे
नहुनु बेेइज्जत भयाे, जन्ताका भाेटकाे

न राेगभाेक न राेजगारी, नै चिन्ता देशकाे
न चिन्ता घरका दुखी…, फुलेका केशकाे

परदेशि बगसभित्र, लास बनि आयाछन्
घरदेसिले मुटु फुट्ने, बेदना गायाछन्

थाेक्काइ त सरम मान, फर्कि हेद्दु सिक
जन् झड नजरबटेइ, काैडिमि जन बिक

बर्साैं बर्स जनाताले, भराेसा अद्दाले
माउडे भए तन् नेता जी , जनता मद्दाले

खाएका छन् , माचेका छन्, अद्दु अरेका छन्
केइ छैन फिकिरि तिन्लाइ, काे काँ मरेका छन्

बन्द भइग्याे गरिबकाे , अरिखाने बाटाे
पैतलाकाे धुलाे बन्याे, चन्दन बन्ने माटाे

गाउँ लड्डा घर् घर लड्डा, सांसद मि लड्डा
न टेड्डा कानुन सानुन,नइ अदालत अड्डा

पैल्लि लड्डा भिक माग्दाखि, पुइ लड्डा खानाखि
सदाइँ लड्डा यिन् चाैपाया…., कुर्चिमि जानाखि !!
(फुटा ….सञ्जालबटेइ)
✍️…. पार्वती भट्ट
डडेल्धुरा !

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
115 Shares
Tweet
Share115
Share
Pin