११ आश्विन २०७८, सोमबार

सरकारले युट्युव, फेसबुकलगायत सामाजिक सञ्जालमार्फत् आर्जित आम्दानीमा १ प्रतिशत कर

२५ भाद्र २०७८, शुक्रबार
सरकारले युट्युव, फेसबुकलगायत सामाजिक सञ्जालमार्फत् आर्जित आम्दानीमा १ प्रतिशत कर

काठमाडौं, २५ भाद्र । सरकारले युट्युव, फेसबुकलगायत सामाजिक सञ्जालमार्फत् आर्जित आम्दानीमा १ प्रतिशत कर लगाउने भएको छ । सामाजिक सञ्जालमा अपलोड गरिएको सामाग्रीमार्फत् प्राप्त भुक्तानीमा बैंकमार्फत् स्वतः १ प्रतिशत कर काट्ने भएको हो ।

आज अर्थमन्त्री जर्नादन शर्माले प्रतिस्थान विधेयकमार्फत् बजेट प्रस्तुत गर्दै १ प्रतिशत कर काट्ने उल्लेख गरेका हुन् ।

एमाले सांसदहरुको नारावाजीबीच प्रस्तुत बजेट पेश समेत गरेका छन् । उनले आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश २०७८ को प्रतिस्थापन विधेयक प्रस्तुत गरेका हुन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
17 Shares
Tweet
Share17
Share
Pin