KhabarUjyalo

कञ्चनपुरमा बसको ठक्करबाट वृद्धको मृत्यु

९ आश्विन २०८०, मंगलवार
कञ्चनपुरमा बसको ठक्करबाट वृद्धको मृत्यु

कञ्चनपुर : कञ्चनपुरमा बसको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ ।

जिल्लाको भीममदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखालका ६५ वर्षीय धनगिरी भुलको मंगलबार दिउँसो मृत्यु भएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार उनको सुपप्र ०२००१ क ४८८ नम्बरको बसको ठक्करबाट मङ्गलबार दिउँसो मृत्यु भएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo