KhabarUjyalo

बलात्कारको आरोपमा बाजुराका एक युवक नेपालगन्जबाट पक्राउ

९ आश्विन २०८०, मंगलवार
बलात्कारको आरोपमा बाजुराका एक युवक नेपालगन्जबाट पक्राउ

बाजुरा, ९ असोज । बलात्कार गरेको आरोपमा बाजुराका एक युवक नेपालगञ्जमा प्रकाउ परेका छन। बाजुरास्थित जगन्नाथ गाउँपालिका-४ का २० वर्षीय दिलबहादुर बुढा बलात्कार आरोपमा नेपालगंज प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिहं भण्डारीका अनुसार बुढा नेपालगञ्जमा हिजो पक्राउ परेको र अहिले जिल्ला पुगाइसकेको बताए।  प्रहरीका अनुसार बुढा  जबर्जस्ती करणी गरेको आरोपमा समातिएका हुन्।

दिल बहादुर बिरुद्ध जबर्जस्ती करणी बिरुद्ध मुद्धा आएकोले थप अनुसन्धन हुने प्रहरीको भनाइ रहेको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo