२१ मंसिर २०७९, बुधबार

राप्रपाको केन्द्रिय कार्यालय हटाउदै काठमाडौँ महानगर

१३ आश्विन २०७९, बिहीबार
राप्रपाको केन्द्रिय कार्यालय हटाउदै काठमाडौँ महानगर

काठमाडौँ । काठमाडौ महानगरले राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय हटाउन माइकिङ गरेको छ ।

काठमाडौँ महानगरपालिका-४ धुम्बाराहीमा रहेको राप्रपाको कार्यालय विद्युत् प्रसारण लाइनमुनि रहेका भवन अनाधिकृत रहेको भन्दै हटाउन निर्देशनसहित माइकिङ गरेको हो ।

महानगरपालिकाले विद्युत् प्रसारण लाइनको तल पर्ने जमिनमा बनेको संरचनामा नक्सापास नगरीने भएपनि भवन निर्माण गरेपछि हटाउन महानगरले निर्देशन गरेको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सबै प्रक्रिया पूरा गरेर भवन निर्माण गरेको बताए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo