KhabarUjyalo

कैलालीमा २० हजार नगदरसहित ६ जना जुवाडेलाई पक्राउ

८ आश्विन २०७९, शनिबार
कैलालीमा २० हजार नगदरसहित ६ जना जुवाडेलाई पक्राउ

कैलाली : कैलालीमा २० हजार नगदरसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका–१० को पहलमानपुर बजारबाट विशेष सूचनाका आधारमा शुक्रवार राती जुवा खालमा छापा हानेर उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

पक्राउ परेकाहरुमाथि अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo