२१ मंसिर २०७९, बुधबार

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा डा. टिएन जोशी !

६ आश्विन २०७९, बिहीबार
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा डा. टिएन जोशी !

धनगढी: सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा डा. टिएन जोशी नियुक्त भएका छन्। सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार जोशीलाई उपकुलपतिमा नियुक्त गरेको हो। 

साहित्यकार एवं संस्कृतिविद् जोशी कैलाली जनपुस्तकालयका अध्यक्ष हुन्।

सुदूरपश्चिम प्रदेशभरीका सबै भाषा, साहित्य, संस्कृति तथा दर्शनको संरक्षण, सम्वद्र्धन र विकास गर्ने काम समेतको लागि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान नामको एक प्रज्ञा प्रतिष्ठान स्थापना गरिएको थियो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo