धनगढी : कांग्रेस कैलालीका क्रियाशील सदस्यहरुको नामावली प्रकाशित भएको छ। केन्द्रीय निर्वाचन समितिले शनिबार थप पाँच जिल्लाका क्रियाशील सदस्यहरुको नामावली वेबसाइटमा प्रकाशित गरेको हो । बुधबार निर्वाचन अधिकृत आउने जानकरी आएको बताउदै उनले त्यसपछि वडा अधिवेशनबारे मिति टुंगो लाग्ने छ ।