५ कार्तिक २०७८, शुक्रबार

एमसिसि खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

१० आश्विन २०७८, आईतवार
एमसिसि खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

कञ्चनपुर । एमसीसी संझौता खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन्।
नेपालमा अमेरिकि सहयोग एमसिसि राष्ट्रिय स्वाधीनता सार्वभौमसत्ता र अखण्डता माथि घातक रहेको भन्दै सचेत युवा नागरिक समुहले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका हुन् ।

एमसीसी सम्झौता नेपाल र नेपालीका लागि ठूलो घातक भएको भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएको सचेत युवा नागरिक समुहले ज्ञापनपत्रमा उल्लेख्य गतेको छ ।
उनीहरूले शनिवार एमसीसी कार्यान्वयन सम्झौता खारेजी माग कंचनपुरमा मोटरसाइकल र्याली निकालेको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
178 Shares
Tweet
Share178
Share
Pin