५ कार्तिक २०७८, शुक्रबार

दिपायल सिलगढी नगरपालिकाको सभापतिमा पुन: सर्वसम्मतले गणेश मलासी चयन

१० आश्विन २०७८, आईतवार
दिपायल सिलगढी नगरपालिकाको सभापतिमा पुन: सर्वसम्मतले गणेश  मलासी चयन

डोटी : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत डोटीको दिपायल सिलगढी नगरपालिका सभापतिमा गणेश मलासि सर्वसम्मत चयन भएका छन् ।

शनिवार भएको अधिवेशनमा गणेश मलासिलाई दोस्रो कार्यकालका लागी पनि दिपायल सिलगढी नगरपालिकाको काङ्ग्रेस सभापतिमा सर्वसम्मत चयन गरिएको हो ।

नगर सभापतिमा सर्वसम्मत रुपमा नयाँ कार्यसमितिको टुङ्गो लगाइने थियो । उनी शैलेश्वरी यातायात समितिको अध्यक्ष पनि हुन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
244 Shares
Tweet
Share244
Share
Pin