५ कार्तिक २०७८, शुक्रबार

अत्तरिया-धनगढी ६ लेन सडकमा टिप्पर दुर्घटना

१० आश्विन २०७८, आईतवार
अत्तरिया-धनगढी ६ लेन सडकमा टिप्पर दुर्घटना

धनगढी: अत्तरिया-धनगढी ६ लेन सडक अन्तर्गत गेटा मेडिकल कलेज नजिकै टिप्पर दुर्घटना भएको छ ।

से १ ख १९९८ नम्बर टिप्पर सडमै पल्टिएको हो । टिप्पर दुर्घटनावाट कुनै मानविय क्षति भने नभएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । आगाडीमा सबारीलाई बचाउन खोज्दा टिप्पर आफै अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । अहिले जेसिवी लगाएर सडकमा पल्टिएको टिप्परलाई निकालिदै छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
143 Shares
Tweet
Share143
Share
Pin