धनगढी: अत्तरिया-धनगढी ६ लेन सडक अन्तर्गत गेटा मेडिकल कलेज नजिकै टिप्पर दुर्घटना भएको छ ।
से १ ख १९९८ नम्बर टिप्पर सडमै पल्टिएको हो । टिप्पर दुर्घटनावाट कुनै मानविय क्षति भने नभएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । आगाडीमा सबारीलाई बचाउन खोज्दा टिप्पर आफै अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । अहिले जेसिवी लगाएर सडकमा पल्टिएको टिप्परलाई निकालिदै छ ।