KhabarUjyalo

केजी हस्पिटलमा पेटमा जटिल संक्रमण भएको बिरामीको आन्द्राको प्वालको सफल सल्यक्रिया

९ आश्विन २०७८, शनिबार
केजी हस्पिटलमा पेटमा जटिल संक्रमण भएको बिरामीको आन्द्राको प्वालको सफल सल्यक्रिया

धनगढी : कञ्चनपुरको पुनर्वास नगरपालिकाका घर भएका ६० बर्षिय शिवराज जोशीको आन्द्राको प्वाल परी पेटमा संक्रमण फैलिएको अवस्थाको सफल सल्यक्रिया भएको छ ।
चार दिन देखि पेट दुखेर केजी हस्पिटलमा पुगेका जोशीको चेकजाँच गर्दा आन्द्रामा प्वाल परेको र त्यसको कारणले पेटमा जटिल संक्रमण फैलिसकेको पत्ता लागिसकेपछि डाक्टर दिपक सिंहको टिमले अत्याधुनिक प्राविधिबाट सफल सल्यक्रिया गरेका छन् ।

जटिल संक्रमण भएको अवस्थामा आन्द्राको प्वालको अप्रेसन गर्न एकदमै जटिल भएपनि सफल रुपमा अप्रेसन भएको डाक्टर दिपक सिंहले बताए । अहिले बिरामीको ICU मा उपचार भैरहेको अस्पतालले जनाएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo