KhabarUjyalo

मीन बहादुरद्वारा स्वर्गीय आमा बुवाको पुण्यतिथीमा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग

८ आश्विन २०७८, शुक्रबार
मीन बहादुरद्वारा स्वर्गीय आमा बुवाको पुण्यतिथीमा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग

धनगढीः गौरीगंगा नगरपालिका ६ बनबेहडा बस्ने मीन बहादुर बोगटीले स्वर्गीय आमा बुवाको बार्षिक पुण्यतिथीमा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेका छन्।

उनले स्वर्गीय बुबा शेर बहादुर बोगटी र आमा बिन्द्रा देवि बोगटीको पुण्यतिथीको सम्झनामा मानव सेवा आश्रममा आश्रित बेसाहाराहरूलाई १० हजार बराबरको खाद्यान्न सहयोग गरेका हुन्।

शुक्रबार बिहान आश्रममा पुगेर आश्रतिहरुलाई चामल,दाल,तेल,जुस,फलफूल सहयोग गरेको हेमन्त जोशी ‘बाजे’ ले जानकारी दिए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo