KhabarUjyalo

सेती अस्पतालमा थप २७ जनामा कोरोना संक्रमण

२१ श्रावण २०७८, बिहीबार
सेती अस्पतालमा थप २७ जनामा कोरोना संक्रमण

धनगढी। सेति अस्पतालको प्रयोगशालामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ । उक्त प्रयोगशालामा १५३  नमूनाको परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । 

पछिल्लो २४ घण्टामा अस्पतालमा ५ जना अस्पतालमा भर्ना भएका छन्। हाल अस्पतालमा २५ जना संक्रमित उपचाररत छन्।  

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo