KhabarUjyalo

धनगढीका लागि उडेको श्री एयरको जहाज आपतकालीन अवतरण

२० श्रावण २०७८, बुधबार
धनगढीका लागि उडेको श्री एयरको जहाज आपतकालीन अवतरण

धनगढी : धनगढीका लागि उडेको श्री एयरको जहाजले पुनः काठमाडौँमा आपतकालीन अवतरण भएको छ। काठमाडौँबाट धनगढीका लागि उडेको जहाज डाइभर्ट भएर फेरि काठमाडौँ अवतरण गरिएको हो।

५ बजेर ३४ मिनेटमा काठमाडौँबाट उडेको जहाज ५ बजेर ५४ मिनेटमा डाइभर्ट भएको श्रीएर धनगढीका इन्चार्ज गजेन्द्र शाहीले बताए। डाइभर्ट हुनुको कारण भने खुल्न नसकेको उनले बताए।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo