KhabarUjyalo

सेती अस्पतालमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

१९ श्रावण २०७८, मंगलवार
सेती अस्पतालमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि


धनगढी,
 सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप मंगलबार २८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १९१ नमूनाको कोरोना परिक्षण गरिएकोमा २८ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा अस्पतालबाट २ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन । भने,५ जना अस्पतालमा भर्ना भउका छन् ।हाल अस्पतालमा २१ जना कोरोना संक्रमित उपचाररत रहेका छन ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo