धनगढी : धनगढीस्थित बसपार्कमा न्यु डडेल्धुरा बोहरा होटल एण्ड लज संचालनमा आएको छ ।
सोमबार उद्योग बाणिज्य संघ कैलालीका सचिव सिद्धराज पनेरुले होटल उद्घाटन गर्दै संचालनमा आएको हो।
धनगढीको बसपार्कमा १६ कोठा लजसहित सेवाग्राहीका लागी खाना नास्ता सुबिधा रहेको होटल संचालनमा ल्याएको सन्चालक पदम बोहराले बताए ।