KhabarUjyalo

डडेल्धुरा बसपार्कबाट गन्यापधुरा जाँदै गरेको जीप दुर्घटना, ४ जना घाइते

२४ श्रावण २०८१, बिहीबार
डडेल्धुरा बसपार्कबाट गन्यापधुरा जाँदै गरेको जीप दुर्घटना, ४ जना घाइते

डडेल्धुरा : डडेल्धुरा सदरमुकामस्थित बसपार्क नजिकै जीप दुर्घटना भएको छ ।

सदरमुकामबाट गन्यापधुरा गाउँपालिक गइरहेको सुपप्र ०४००१च ०१३४ नम्बरको जीप सडक नालीमा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा ४ जना घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घाइतेमध्ये एकजना गम्भीर अवस्थामा रहेका छन् । उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo