KhabarUjyalo

डडेल्धुराको एक सहकारीमा नगद र ल्यापटप चोरी

२३ श्रावण २०८१, बुधबार
डडेल्धुराको एक सहकारीमा नगद र ल्यापटप चोरी

डडेल्धुराः डडेल्धुराको एक सहकारीमा चोरी भएको छ।

जिल्ला सदरमुकामको तुफानडाँडामा रहेको सुन्दर अमरगढी सहकारीमा नगद र ल्यापटप चोरी भएको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार सहकारीबाट नगद २५ हजार रुपैयाँ र एक ल्यापटप चोरी भएको बताएका छन्।

चोरी भएको जानकारी पाएपछि प्रहरी टोली सहकारीमा पुगेको थियो ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo