११ आश्विन २०७८, सोमबार

मानुषी लघुुबित्तले साउन २७ गतेबाट तीन लाख ९३ हजार सात सय ५० कित्ता सेयर निष्काशन गर्दै

१२ श्रावण २०७८, मंगलवार
मानुषी लघुुबित्तले साउन २७ गतेबाट तीन लाख ९३ हजार सात सय ५० कित्ता सेयर निष्काशन गर्दै

काठमाडौं । मानुुषी लघुुबित्त बित्तीय संस्थाले तीन करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ । यही साउन २७ गतेबाट संस्थाले एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी तीन लाख ९३ हजार सात सय ५० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । 

बिक्री प्रर्वन्धक नेपाल एसबिआई क्यापिटल रहेको संस्थाको सेयर बिक्री कार्य छिटोमा यही साउन ३१ गते र ढिलोमा भदौ नौ गते बन्द हुुने छ । लगानीकर्ताहरुले न्युुनतम १० देखि अधिकतम एक हजार कित्तासम्मको सेयर खरिद गर्न सक्ने सिमा तोकिएको संस्थाको अधिकृत पुंजी २० करोड रुपैयाँ रहेको छ । जारी पुंजी १० करोड ९३ लाख ७५ हजार तथा हाल चुक्ता पुंजी सात करोड रुपैयाँ रहेको संस्थाको साधारण सेयरको बिक्री पश्चात भने चुक्ता पुंंजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुुग्ने संस्थाले जनाएको छ ।  

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
0 Shares
Tweet
Share
Share
Pin