२१ श्रावण २०७८, बिहीबार

चर्चित गायिकाको स्वर र चर्चित मोडेलको अभिनय रहेको तीज गीत ‘यो रातो गाला’ बजारमा (भिडियो)

६ श्रावण २०७८, बुधबार
चर्चित गायिकाको स्वर र चर्चित मोडेलको अभिनय रहेको तीज गीत ‘यो रातो गाला’ बजारमा (भिडियो)

काठमाडौं । चर्चित गायिका स्वर र चर्चित मोडेलको अभिनय रहेको हिन्दु नारीको महान चार्ड हरितालीका तीज गीत ‘यो रातो गाला’ बजारमा ल्याएका छन् । गीतमा चर्चित गायिका एलिना चौहान, समिक्षा अधिकारी, बेनिशा पौडेल, रचना रिमालको सामुहिक स्वरमा रहेको छ ।

उक्त गीतमा चर्चित अभिनेत्री गिता ढुङ्गाना,स्मारिका ढकाल,समारिका ढकाल र गरिमा शर्माले अभिनय गरेका छन् । मंगलबार सार्वजनिक भएको उक्त गित एकैदिन २ लाख ४८ हजारभन्दा बढि दर्शकले हेरिसकेका छन् । गीतको भिडियो सहित एलिना चौहानको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । 

विक्रम चौहानको निर्देशन र नृत्य निर्देशन रहेको यस भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् l प्रकाश खड्काले भिडियोको छायाँकन गरेका हुन् l  भिडियोमा चार गायिका सँगै  मोडलहरुको अभिनयले गित धेरैले रुचाएका छन् । 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
0 Shares
Tweet
Share
Share
Pin