२१ श्रावण २०७८, बिहीबार

गुरुकुल सेक्युरिटी सर्बिसेज प्रालिले माग्यो १५ जना सेक्युरिटी गार्ड !

५ श्रावण २०७८, मंगलवार
गुरुकुल सेक्युरिटी सर्बिसेज प्रालिले माग्यो १५ जना सेक्युरिटी गार्ड !

धनगढी : धनगढीमा रहेको गुरुकुल सेक्युरिटी सर्बिसेज  प्रालिले १५ जना सेक्युरिटी गार्ड मागेको छ । धनगढी क्षेत्रका लागि सेक्युरिटी गार्डको माग गरेको हो ।

इच्छुक ब्यक्तीले साउन १२ गतेसम्म धनगढीमा रहेको गुरुकुल सेक्युरिटी सर्बिसेज प्रालीको कार्यालय आवेदन दिन सकिने गुरुकुल सेक्युरिटी सर्बिसेजका संचालक प्रकाश चन्दले जानकारी दिए । भूपू आर्मी,प्रहरीलाई सेक्यूरिटी गार्डमा बिशेष प्राथमिकता दिईने उनले बताए । यस्तै सेक्यूरिटी गार्डलाई बैदेशिक रोजगारीमा जानेलाई सेक्युरिटी तालिम सहित प्रमाण-पत्रको ब्यवस्था गरिने, तलब १५ हजारदेखि २० हजारसम्म रहने चन्दले जानकारी दिए । सम्पर्कका लागि गुरुकुल  सेक्युरिटी सर्बिसेज  प्रालि मोबाइल नं.९८५८४२०४८६ ,९८१२६६४४२६ ,०९१-५२५८६३ रहेको छ । इच्छुक ब्यक्तिले साउन १०  गतेबाट २० जनालाई सेक्युरिटी गार्डको तालिम पनि रहेको जानकारी दिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
51 Shares
Tweet
Share51
Share
Pin