KhabarUjyalo

आज साउनको पहिलो सोमवर, शिवालयमा भक्तजनको भीड

७ श्रावण २०८१, सोमबार
आज साउनको पहिलो सोमवर, शिवालयमा भक्तजनको भीड

काठमाडौँ । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले आज शिवालयमा व्रतालु तथा श्रद्धालुको भीड लागेको छ ।

यस दिन विशेष रूपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।

शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो। साउन महिनाको सोमवार व्रत बसेर शिवको पुजा आराधना मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo