KhabarUjyalo

डडेल्धुराको गन्यापधुरामा मृत चितुवा भेटियो

१ श्रावण २०८१, मंगलवार
डडेल्धुराको गन्यापधुरामा मृत चितुवा भेटियो

डडेल्धुरा: डडेल्धुराको गन्यापधुरामा मृत चितुवा भेटिएको छ।

जिल्लाको गन्यापधुरा गाउँपालिका–१ छब्बिसे मोडस्थित जानकी सामुदायिक वनमा मंगलबार बिहान चितुवा मरेको भेटिएको हो।

 

मृत भेटिएको भाले चितुवालाई डिभिजन वन कार्यालय डडेल्धुराको कार्यालय परिसरमा ल्याई जनप्रतिनिध, प्रहरी र पत्रकारहरूको रोहबरमा चितुवालाई खाडलमा पुरिएको कार्यालय प्रमुख सुरेश चन्द्र डिसीले जानकारी दिए।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo