धनगढीः कैलालीको अत्तरियाको चोक रहेको डिभाइडरमा स्कार्पियो ठोक्किएको छ।
अत्तरिया चोकको डिभाइडरमा स्कार्पियो ठोक्किएको हो। विहिबार राति बा १६ च ५५३९ नम्बर स्कार्पियो पहाड रोडतर्फको डिभाइडरमा ठोक्किएको थियो।
जोगबुडाबाट लालपुर जाँदै गरेको स्कार्पियोको ठक्करबाट बगैँचा र स्कार्पियोमा सामान्य क्षति पुगे पुगेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।