२४ श्रावण २०७९, मंगलवार

बझाङमा ढुङ्गा लागेर एक बृद्व महिलाको ज्यान गयो

२२ असार २०७९, बुधबार
[Sassy_Social_Share]
बझाङमा ढुङ्गा लागेर एक बृद्व महिलाको ज्यान गयो

 बझाङ- बझाङमा ढुङ्गा लागेर एक बृद्व महिलाको ज्यान गएको छ । जयपृथ्वी राजमार्ग अन्तर्गत केदारस्यू  गाउँपालिकाको रायलमा माथीबाट आएको ढुङ्गा लागेर सोही गाउँकी ७० वर्षिया पुतली देबि मल्लको घटनास्थलमै उनको ज्यान गएको हो ।

सडकमा हिडिरहेको अबस्थामा माथिबाट आएको ढुङ्गा लागेर  घटनास्थलमै उनको मृत्युु भएको प्रहरीले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo