बझाङ- बझाङमा ढुङ्गा लागेर एक बृद्व महिलाको ज्यान गएको छ । जयपृथ्वी राजमार्ग अन्तर्गत केदारस्यू गाउँपालिकाको रायलमा माथीबाट आएको ढुङ्गा लागेर सोही गाउँकी ७० वर्षिया पुतली देबि मल्लको घटनास्थलमै उनको ज्यान गएको हो ।
सडकमा हिडिरहेको अबस्थामा माथिबाट आएको ढुङ्गा लागेर घटनास्थलमै उनको मृत्युु भएको प्रहरीले जनाएको छ ।