२४ श्रावण २०७९, मंगलवार

नदीमा जलस्तर बढेपछि कैलालीका नदीमा डल्फिन देखिन थाले

२० असार २०७९, सोमबार
[Sassy_Social_Share]
नदीमा जलस्तर बढेपछि कैलालीका नदीमा डल्फिन देखिन थाले

धनगढी: कैलालीका नदीमा दुर्लभ डल्फिन देखिन थालेका छन्। नदीमा जलस्तर बढेपछि मोहना, पथरैया, कांडा लगायतका नदीमा डल्फिन देखिन थालेका हुन्।

यो वर्ष अहिले कम्तीमा ठुला र सानागरी ११ वटा डल्फिन देखिएको स्थानीय संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताए। उनले नदीमा पानी बढेपछि मोहना र पथरैया नदीको दोभानमा ८ वटा वयस्क र तिन बच्चा डल्फिन देखिएको बताए।नदीमा जलस्तर बढ्दै गएपछि कर्णाली नदीको रैथाने र भारतको घांङरा नदीबाट जलबिहारका लागि डल्फिन आउने गरेको बताइन्छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo