KhabarUjyalo

कैलाली तेघरीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

१८ जेष्ठ २०८०, बिहीबार
कैलाली तेघरीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

धनगढी : कैलालीको गोदावरी नगरपालीका वडा नम्बर २ स्थीत तेघरीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

बुधबार राती ८ बजे मोटरसाइकलले पैदालयात्री धनगढी उपमहानगरपालिका १३ कि अन्दाजी ५५ वर्षीय इश्वरा धामीलाई ठक्कर दिदा गम्भीर घाइते भएकी थिइन् ।

सेती प्रादेशीक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo