१८ असार २०७९, शनिबार

चलचित्र सञ्चारकर्मी गिता अधिकारीलाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’

६ असार २०७९, सोमबार
[Sassy_Social_Share]
चलचित्र सञ्चारकर्मी गिता अधिकारीलाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’

चलचित्र सञ्चारकर्मी गीता अधिकारी ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७८’ बाट पुरस्कृत हुनुभएको छ । चलचित्र पत्रकार संघ नेपालले आफ्नो २३ औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा गरेको विशेष कार्यक्रममा अधिकारीलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो ।

नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुुर कार्की, महानायक राजेश हमाल, अभिनेता रमेश उप्रेती, संघका अध्यक्ष दिनेश सिटौला लगायतले अधिकारीलाई पुरस्कार प्रदान गर्नुभएको थियो । अधिकारीलाई ५१ हजार राशिको पुरस्कारसहित दोसल्ला, प्रमाणपत्र र ट्रफीसहित पुरस्कृत गरिएको थियो ।

अधिकारी मिलाप फाउण्डेशनको अध्यक्ष पनि हुन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo