१७ असार २०७९, शुक्रबार

भारतमा कोरोना संक्रमित थपिने क्रम निरन्तर बढी

४ असार २०७९, शनिबार
[Sassy_Social_Share]
भारतमा कोरोना संक्रमित थपिने क्रम निरन्तर बढी

नयाँ दिल्ली । भारतमा केही दिन यता कोरोना संक्रमित थपिने क्रम निरन्तर बढी रहेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार गरिएको परीक्षणमा १२ हजार ९८१ जना नयाँ संक्रमित थपिएका हुन् । भारतमा दैनिक संक्रमित १२ हजारभन्दा बढी भएको यो तेस्रो दिन हो ।

दैनिक नयाँ विरामी थपिने क्रमसँगै हाल भारतमा सक्रिय संक्रमितको संख्या बढेर ६६ हजार ६२८ पुगेको छ । शुक्रबार २३ जनाको संक्रमणकै कारण निधन भएको थियो ।

संक्रमित थपिएका मध्ये भारतको महाराष्ट्रमा सबैभन्दा बढी ४ हजार १६५, केरलामा ३ हजार १६२ र राजधानी नयाँ दिल्लीमा १ हजार ७९७ जना छन् । संक्रमित बढ्न थालेसँगै अहिले त्यहाँ परीक्षण तीव्र बनाइएकाे छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo