डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकाले १२ जना स्वयंसेवी गणकको माग गरेको छ। पालिकाले मंगलबार एक सूचना जारी गर्दै स्थानीय वस्तुस्थिति विवरण संकलन गर्नका लागि स्वयंसेवी गणकको माग गरेको हो ।
पालिकाभित्र बस्तुस्थिती विवरण संकलन गर्नका करार सेवाका लागि शैक्षिक योग्यता कक्षा १२ पास गरेका स्थानीय नागरिकहरूले असार ७ गतेभित्र पालिकाको कार्यालयलमा आवेदन दिइसक्नुपर्ने पालिकाले जनाएको छ ।