Khabar Ujyalo

पूर्व सचिव भीम उपाध्यायले एक महिनाको पेन्सन महावीर पुनको आविष्कार केन्द्रलाई

२९ जेष्ठ २०७९, आईतवार
पूर्व सचिव भीम उपाध्यायले एक महिनाको पेन्सन महावीर पुनको आविष्कार केन्द्रलाई

काठमाडौं। पूर्व सचिव भीम उपाध्यायले एक महिनाको पेन्सन आविष्कार केन्द्रलाई हस्तान्तरण गरेका छन्।

आइतबार श्रीमतीसहित महावीर पुन नेतृत्वको आविष्कार केन्द्र पुगेर पूर्व सचिव उपाध्यायले एक महिनाको पेन्सन बराबरको रकम आविष्कार केन्द्रलाई हस्तान्तरण गरेका हुन्।

उपाध्यायले प्रत्येक वर्ष एक महिनाको पेन्सन बराबरको रकम आविष्कार केन्द्रलाई हस्तान्तरण गर्दै आएका छन्।

[TheChamp-FB-Comments]

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.