KhabarUjyalo

मैले गीत गाउन जानेको भए अहिले तहल्का मच्चाइदिन्थे : केपी ओली

२८ जेष्ठ २०७९, शनिबार
मैले गीत गाउन जानेको भए अहिले तहल्का मच्चाइदिन्थे : केपी ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले गीत गाउन जानेको भए अहिले तहल्का मच्चाउने दाबी गरेका छन्। 

काठमाडौंमा आयोजित कलाकार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘दु:ख लाग्छ सबैलाई गीत गाउने गला प्रकृतिले दिने मलाई चाहिँ किन प्रकृतिले ठग्यो? सबैलाई गलो दिएको छ। सबैले गाउन जानेका छन्। मैलै मात्र नजान्ने? गाउन जानेको भए म अहिले तहल्का/धुम मच्चाइदिन्थेँ। के गर्ने प्रकृतिले मलाई चाहि मजाले ठगेको छ।’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo