धनगढी : कञ्चनपुरको पुनर्वास नगरपालिकाले २२ जना स्वयंसेवी गणकको माग गरेको छ। पालिकाले शुक्रबार एक सूचना जारी गर्दै स्थानीय वस्तुस्थिति विवरण संकलन गर्नका लागि स्वयंसेवी गणकको माग गरेको हो ।
नगरभित्र बस्तुस्थिती विवरण संकलन गर्नका लागि शैक्षिक योग्यता कक्षा १२ पास गरेका स्थानीय नागरिकहरूले असार ३ गतेभित्र नगरपालिका कार्यालयलमा आवेदन दिइसक्नुपर्ने नगरपालिकाले जनाएको छ ।