KhabarUjyalo

जनताले केपी ओलीलाई मिस गरिरहेका छन् : महेश बस्नेत

२७ जेष्ठ २०७९, शुक्रबार
जनताले केपी ओलीलाई मिस गरिरहेका छन् : महेश बस्नेत

काठमाडौ : नेकपा (एमाले)का सांसद महेश बस्नेतले जनताले फेरि पनि केपी ओलीलाई मिस गरिरहेका बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्दै सांसद बस्नेतले यो सरकारले जनतालाई केही राहत नदिने लक्षण देखिसकेका छन् , फेरि पनि जनताले एमालेको सरकारलाई मिस गरिरहेका छन्, फेरि पनि केपी ओलीलाई मिस गरिरहेका बताए ।

एमाले सांसद बस्नेतले भने “यो सरकारले विकास र राहत दिने लक्षण देखिएको छैन, फेरी पनि जनताले एमालेको सरकारलाई मिस गरिरहेका छन्, फेरि पनि केपी ओलीलाई मिस गरिरहेका छन्।”

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo