KhabarUjyalo

गर्मी छल्न छाता ओढाएर ड्राईभिङ सिकाउँदै !

१७ जेष्ठ २०८०, बुधबार
गर्मी छल्न छाता ओढाएर ड्राईभिङ सिकाउँदै !

काठमाडौं, १७ चैत्र । देशभर गर्मी बढ्ने क्रम रहेको छ । पोखराको तापक्रम ३७ डिग्री सेल्सियस पुगेको छ ।

अत्यधिक गर्मी भएपछि एक ड्राईभिङ सेन्टरले गर्मी छ्ल्न छाता ओढाएर ग्राहकलाई ड्राईभिङ सिकाउने गरेका छन् ।

पोखराको बारीबोट होटल ग्राण्ड नजिकै रहेको एक ड्राईभिङ सेन्टरले छाता ओढाएर ग्राहकलाई ड्राईभिङ सिकाइरहेको छ  ।

छाता ओढाएर ग्राहकलाई ड्राईभिङ सिकाउदै गरेको सामाजिक संजालमा भाइरल भएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo