धनगढी, १७ जेठ । कैलालीको धनगढीमा भारतीय नम्बरको गाडीको ठक्करबाट दुई जना घाइते भएका छन्। आज धनगढी चौराहामा २४७६ नम्बरको भारतीय कारले मोटरसाइकललाई ठक्कर दिदा दुई जना घाइते भएका हुन् ।
घाइते दुबै जनाको मायामेट्रो अस्पतामा उपचार भइरहेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार ठक्कर दिने भारतीय नम्बरको कारलाई नियन्त्रणमा लिइएको छ।