धनगढी : अत्तरियाको चौधरी गल्लीमा उग्रतारा सुन चाँदी गहना पसल खुलेको छ ।आधुनिक तथा परम्परागत, गुणस्तरिय, सुपथ मुल्यमा सुन चाँदीका गर गहना तथा सामान उपलब्ध गराउने उद्धेश्यले ७० लाखको लगानीमा अत्तरियाको चौधरी गल्लीमा उग्रतारा सुन चाँदी गहना पसल संचालनमा ल्याएको संचालक चेतबहादुर बोहराले बताए ।
सुन चाँदी गहना पसलमा रेडिमेड गरगहना,पुराना गर गहना साटफेर, चाँदीका गहना, पत्थर जडित लगायतका सामानहरु ग्यारेन्टीका साथ उपलब्ध गराइने पसलका संचालक बोहराले बताए ।
लामो देखि अत्तरियामा विभिन्न शाखाबाट सेवा दिदै आएको छ ।