KhabarUjyalo

पूर्वराष्ट्रपतिले अस्वीकार गरेको नागरिकता विधेयक राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण

१७ जेष्ठ २०८०, बुधबार
पूर्वराष्ट्रपतिले अस्वीकार गरेको नागरिकता विधेयक राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण

काठमाडौं, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । आज (बुधबार) विहान नागरिकता विधेयक प्रमाणीकरण भएको हो ।

नागरिकता विधेयक लामो समयदेखि विवादमा थियो । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनले सिफारिस गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरणका लागि अस्वीकार गरेकी थिईन् । दुवै संसद्ले पारित गरेर पठाएको नागरिकता विधेयक अस्वीकार गर्दा पूर्व राष्ट्रपति भण्डारीको आलोचना भएको थियो

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo