KhabarUjyalo

सर्पको टोकाइबाट कञ्चनपुरमा एक किशोरीको मृत्यु

१६ जेष्ठ २०८०, मंगलवार
सर्पको टोकाइबाट कञ्चनपुरमा एक किशोरीको मृत्यु

कञ्चनपुर: सर्पको टोकाइबा टकञ्चनपुरको पुनर्वास नगरपालिकाकी एक किशोरीको मृत्यु भएको छ ।

भीमबस्तीकी १४ वर्षीया हेमा जोशीको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo