KhabarUjyalo

सरकारले ल्यायो आगामी बर्षको १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट

१५ जेष्ठ २०८०, सोमबार
सरकारले ल्यायो आगामी बर्षको १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट

काठमाडौं, १५ जेठ । सरकारले आगामी वर्ष २०८०/८१ को लागि बजेट ल्याएको छ।

सोमबार सदनको संयुक्त सभालाई सम्बोधन गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि बजेट प्रस्तुत गरेका थिए।

सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo