KhabarUjyalo

त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको मैदान बनाइने

१५ जेष्ठ २०८०, सोमबार
त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको मैदान बनाइने

काठमाण्डाै – सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको रूपमा विकास गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षकाे बजेट प्रस्तुत गर्दै यस्तो बताए ।

यस्तै विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, बैतडीमा दशरथ चन्द क्रिकेट रङ्गशाला, कैलालीमा फाप्ला क्रिकेट रङ्गशाला र काठमाण्डाैमा सुवर्णशमसेर क्रिकेट रङ्गशाला निर्माण गरिने बजेटमा उल्लेख छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo