KhabarUjyalo

धनगढीमा लागुऔषधसहित तीन युवक पक्राउ

१२ जेष्ठ २०८०, शुक्रबार
धनगढीमा लागुऔषधसहित तीन युवक पक्राउ

धनगढीः धनगढीमा लागुऔषधसहित तीन युवक पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ बस्ने २० वर्षीय रोशन भट्ट, १९ वर्षीय गणेश बोहरा र २५ वर्षीय बिनय राजबंशी रहेका छन्।

वडा प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले शंकालागि चेकजाँच गर्दा दुई ग्राम लागुऔषध ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo