KhabarUjyalo

निमावि शिक्षक लाइसेन्सको परीक्षाका लागि विज्ञापन खुल्यो

९ जेष्ठ २०७९, सोमबार
निमावि शिक्षक लाइसेन्सको परीक्षाका लागि विज्ञापन खुल्यो

शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षाका लागि विज्ञापन खुला गरेको छ।

आयोगको जेठ ६ गतेको निर्णयअनुसार आजदेखि अनलाइन प्रणालीबाट दरखास्त दिन सकिने गरी विज्ञापन खुला गरिएको हो।

असार ७ गतेसम्म दरखास्त दिन सकिनेछ। विज्ञापनको विस्तृत विवरण आयोगले वेबसाइटमा राखेको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo