९ जेष्ठ २०७९, सोमबार

गोदावरीमा कांग्रेसको अग्रता कायमै

३१ बैशाख २०७९, शनिबार
[Sassy_Social_Share]
गोदावरीमा कांग्रेसको अग्रता कायमै

धनगढी : कैलालीको गोदावरीका १०१८ मत गणना हुँदा कांग्रेसको अग्रता रहेको छ ।

नेपाली कांग्रेसका बिरेन्द्र भट्टले ४ सय ८ मत ल्याएका छन । भने नेकपा एमालेका गोकर्ण भट्टले ३६३ मत ल्याएका छन ।

वडा नम्बर १ मा ४ सय १८ मत गणना हुँदा कांग्रेसका भट्टले २०४ मत ल्याउँदा नेकपा एमालेका गोकर्ण भट्टले १२६ मत ल्याएका थिए भने वडा नम्बर १२ मा ६ सय मत गणना हुँदा कांग्रेसका भट्टले २०४ र एमालेका भट्टले २३७ मत ल्याएका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo