१० जेष्ठ २०७९, मंगलवार

प्रधानमन्त्री देउवाको गृह पालिकामा कांग्रेसले जित्यो वडाध्यक्षसहितको प्यानल

३१ बैशाख २०७९, शनिबार
[Sassy_Social_Share]
प्रधानमन्त्री देउवाको गृह पालिकामा कांग्रेसले जित्यो वडाध्यक्षसहितको प्यानल

डडेल्धुरा : प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्लामा कांग्रेसले खाता खोलेको छ । देउवाको गृहपालिकासमेत रहेको गन्यापधुरा ४ मा वडाध्यक्षसहितको प्यानल विजय भएको हो ।

नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार भट्टले १ हजार २९ मतमध्येमा मत ल्याएर प्यानलसहित विजय भएका छन् । कांग्रेसका उम्मेदवार नरेन्द्र कुमार भट्ट ६ सय ४१ मतले विजय भएका हुन् । उनका निकट प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लोगराज भट्टले १ सय ८४ मत ल्याएका छन् । माओवादी केन्द्रकी अहिल्या कुवरले १ सय ४९ मत ल्याएकी छन् । घोषणा गर्न बाकी रहेको छ ।

उक्त पालिकामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेसकै अग्रता रहेको छ ।

भट्ट कांग्रेस डडेल्धुरा जिल्ला सदस्य समेत हुन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo