धनगढी : प्रधानामन्त्री एवंम काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको अमरगढी नगरपालिका मा प्रारम्भिकमा अग्रता लिएको छ। ४०५ मतगणना हुँदा काँग्रेसका उम्मेदवार डिल्ली जोशीले १९० र नेपाली काँग्रेस विपीका उम्मेदवार हरि भट्टले १६३ मत पाएका छन्। एकीकृत समाजवादीका उम्मेदवार संगिता भण्डारीले ४ मत पाएकी छन् ।