१० जेष्ठ २०७९, मंगलवार

प्रधानामन्त्री देउवाको गृहजिल्लाको अमरगढी नगरपालिकामा कांग्रेसको सुरुवाती अग्रता

३१ बैशाख २०७९, शनिबार
[Sassy_Social_Share]
प्रधानामन्त्री देउवाको गृहजिल्लाको अमरगढी नगरपालिकामा कांग्रेसको सुरुवाती अग्रता

धनगढी : प्रधानामन्त्री एवंम काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको अमरगढी नगरपालिका मा प्रारम्भिकमा अग्रता लिएको छ। ४०५ मतगणना हुँदा काँग्रेसका उम्मेदवार डिल्ली जोशीले १९० र नेपाली काँग्रेस विपीका उम्मेदवार हरि भट्टले १६३ मत पाएका छन्। एकीकृत समाजवादीका उम्मेदवार संगिता भण्डारीले ४ मत पाएकी छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo