१० जेष्ठ २०७९, मंगलवार

मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा कांग्रेसका तेन्जिङ लामा बिजयी

३० बैशाख २०७९, शुक्रबार
[Sassy_Social_Share]
मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा कांग्रेसका तेन्जिङ लामा बिजयी

मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा बिजयी भएका छन् ।

शुक्रवार मध्यरातमा सम्पन्न मतगणनाको परिणाममा कांग्रेसका लामलो १५८ मत पाएका छन् ।
निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार कृष्णवहादुर लामाले १११ मत पाएका छन् ।

उपाध्यक्षमा नेकपा एमालेका मेङमर फुन्चो लामा निर्विरोध भएका चामेस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo